Banijya News

समाचार

यूएनएफपिए र बेलायत सरकारबाट तथ्याङ्क विभागलाई ७ करोड २० लाख बराबरको सूचना प्रविधि उपकरण हस्तान्तरण

काठमाडौँ । नयाँ संविधान र सङ्घीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा आगामी वर्षको जेठ–असारमा हुन गइरहेको १२ औँ राष्ट्रिय जनगणनाको पूर्व […]

पछिल्लो २४ घण्टामा थप ३३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३० जनाको मृत्यु

कात्तिक १९, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १…


  • Default Image

    नेप्से ३ दशमलव ३३ अंकले घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार

    कात्तिक १६, काठमाडौं । सोमवार शेयरबजार परिसूचक नेप्से ३ दशमलव ३३ अंक घटेर १ हजार ६३७ दशमलव ६३ विन्दुमा झरेको छ । दिनभरको कारोबार अवधिमा १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर खरीद विक्री हुदा २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । बैंक,…

  • Default Image

    मनै लोभ्याउने माईपोखरी

    ध्रुव भट्टराईप्रदेश नं. १ मा अवस्थित पहाडी जिल्ला इलामको सुलुबुङ गाउँपालिकामा अवस्थित माईपोखरी सुन्दर जल क्षेत्रमात्र होइन धार्मिक आस्थाको केन्द्र पनि हो । हिन्दू, बौद्ध र मुन्धुमको धार्मिक र साँस्कृतिक आस्थाको धरोहर हो माईपोखरी । इलाम बजारबाट बिब्ल्याँटे, बरबोटे, जसबीरे हुँदै माइपोखरीसम्मको यात्रा गर्न सकिन्छ । इलाम सदरमुकामबाट माईपोखरी १८…

  • Default Image

    कर्तव्य

    हामी कोही जनक बनौंँ कोही बनौंँ बुद्ध असल बाटो असल विचार मन पारौंँ शुद्ध असल कर्म मानव धर्म कहिल्यै नभुलौँ परोपकार सेवा सहयोग सधैँ सगैँ जुटौँ ।१। छुनु हुन्न फोहोरमैला भुल्नु हुन्न बाटो कटु वचन बोल्नु हुन्न मानवताको पाटो हामी सबै मानव एउटै फेरि किन भेद आफैँ सोचौँ आफै बुझौंँ…

  • Default Image

    मदन पुरस्कार वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न

    ०२ कात्तिक, काठमाडौं । यसवर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न भएको छ । आज अपराह्न ३ बजे गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो । आज भएको उक्त समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वत् प्रवचन दिएका थिए । त्यस्तै, पोखरामा…

  • Default Image

    प्रदेश ५ को राजधानी बारे आज निर्णय हुँदै, दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

    नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी दाङ देउखुरीकाे विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।  आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेका…

  • Default Image

    प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

    असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई विशेष सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।

Scroll to Top