Banijya News

समाचार

नेप्सेका थप एक जनामा कोरोना भाइरस पोजिटिभ, नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा

२७ असोज, काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा कार्यरत थप एकजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । नेप्सेमा कार्यरत ४० […]

प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा कोरोना पुष्टि

असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले आफ्नो सम्पर्कमा आएका सबैजनालाई विशेष सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।


  • Default Image

    भीडभाड कम गर्न जोर-बिजोर रोल नम्बरअनुसार पढाइँदै

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो। गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा…

  • Default Image

    उपत्यकाका पसलमा वाणिज्य विभागको अनुगमन, ५७ हजार रूपैयाँ जरिवाना

    असोज १३, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका तीन वटै जिल्लाका व्यवसायमा अनुगमन गरेको छ । विभागले दशैं, तिहार जस्ता चाडपर्व नजिकिदै गर्दा उपत्यकाका ३ जिल्लामा चाडबाड लक्षित अनुगमन सुरु गरेको हो । यही क्रममा विभागले सोमबार काठमाडौं उपत्यकाका तीन वटा जिल्लाका २४ वटा व्यवसायको अनुगमन गरेको…

  • Default Image

    बितेको २४ घण्टायता उपत्यकामा थपिए ८०९ जना कोरोना संक्रमित, ५ को मृत्यु

    ११ असोज, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप ८०९जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज देखिएका नयाँ सक्रमित मध्ये काठमाडौंका ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जना रहेका छन् । त्यस्तै, आज काठमाडौं उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा…

  • Default Image

    गुडिरहेको ट्याक्टरबाट खसेर एकको निधन

    गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आइतबार मृत्यु भएको हो। डेबिट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टर काबेलीबाट बालुवा…

  • Default Image

    काभ्रेमा कोरोना कहरकै बीच पठनपाठन

    बनेपा – काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरिएको छ। कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय बिस्तारै सञ्चालनमा आएका हुन्। जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन्। काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट…

  • Default Image

    हेटौंडामा ४२ करोड रुपैयाँमा तरकारी थोक बजार निर्माण गरिने

    असोज ११, काठमाडौं । हेटौंडा–११ थानाभ¥याङस्थित ट्रक पार्किङ क्षेत्रमा ४२ करोड रुपैयाँमा तरकारी थोक बजार निर्माण गरिने भएको छ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा हेटौंडामा तरकारीको थोक बजार निर्माण गरिने भएको हो । हेटौंडा उपमहानगरपालिकाले ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानी रहने गरी थोकबजार…

  • Default Image

    असुरक्षित गर्भतन गराउने क्रम बढ्दो

    चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् । गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानूनले…

  • Default Image

    ट्राफिक प्रहरीद्वारा सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा बढी यात्रु राखेरनराखेको, भीडभाड गरे नगरेको, यात्रुले मास्क लगाए नलगाएको, बढी भाडा लिए नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरे नगरेको जस्ता विषयमा अनुगमन थालिएको हो ।…

  • Default Image

    पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

    धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।  सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए । राजमार्गमा…

Scroll to Top