Banijya News

समाचार

असुरक्षित गर्भतन गराउने क्रम बढ्दो

चितवन । सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने […]

पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।  सडकमाथिबाट आएको पहिरो र लेदोले राजमार्ग क्षतविक्षत भएको छ । जोगीमारा, मौवा खोला, जवाङखोला, तिकराङ, गजुरीको घाटबेंसीलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको सडक साइट कार्यालय गजुरीका प्रमुख इञ्जिनीयर कृष्णराज अधिकारीले बताए । राजमार्गमा…


  • Default Image

    स्वास्थ्य परीक्षण बिनै कारागार प्रवेश गराइने गरेको भन्दै गुनासो

    मङ्गलबारे । थुनुवालाई कोरोना भए नभएको यकिन गरेर मात्र कारागार प्रवेश गराउनुपर्ने अदालतको आदेश पालना हुन नसकेको इलाम कारागारका कैदीले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसमक्ष गुनासो गरेका छन् । मानवअधिकार आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीसमक्ष कैदीहरुले क्षमताभन्दा बढी कैदी रहँदा भएको समस्यालगायतका विषयमा जानकारी गराएका हुन् । कारागारमा कोरोना भाइरसपछिको…

  • Default Image

    रसुवामा कोरोना सङ्क्रमित शून्य

    रसुवा जिल्लामा  कोरोना सङ्क्रमित शून्य भएको छ  । पछिल्लो समय जिल्लाभित्र  कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।  हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले…

  • Default Image

    मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

    काठमाडौँ । केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई-चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम…

  • Default Image

    उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा मंसिर ११ र १२ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको पदाधिकारी बैठकले उक्त मितिमा काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको महासंघ अध्यक्ष भवानी राणाले बताए । गत चैतमा हुने भनिएको महासंघको साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको थियो…

  • Default Image

    वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त गाभिने भएपछि सेयर कारोबार रोक्का

    काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने भएका छन् । लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का गरिदिन पत्र लेखेपछि नेप्सेले आइतबारबाटै यो संस्थाको सेयर कारोबार रोक्का गरेको छ । काभ्रेको बनेपामा…

  • Default Image

    वर्तमान

    भक्ति घिमिरे ` दुर्बोध ´ घरगोठ ढुकुटी रित्तै रित्तै मन माथ कहर बढ्यो सङ्कट बढ्यो छैन केही साथ बैठक भेटघाट पद पैसा छैन अरु चासो अर्कोपटक के हुने हो केही छैन खाँचो ।१ ।जता लग्यो उतै जाने कानुनका धारा जनताभन्दा सधैं किन ठूलाबडा प्यारा हामीलाई झुक्याइ छली आफ्नै पोल्टो हेर्ने…

  • Default Image

    कोरोनाको पोको बजारमा !

    “के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा ।कोरोनाको पोको छ झाल झालमा ।।” पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेल ‘अथक’ को ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लेखित गीतको टुक्का हो यो । हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीलगायत नेपाली समाजमा पारेको…

Scroll to Top