Banijya News

समाचार

वर्तमान

भक्ति घिमिरे ` दुर्बोध ´ घरगोठ ढुकुटी रित्तै रित्तै मन माथ कहर बढ्यो सङ्कट बढ्यो छैन केही साथ बैठक भेटघाट […]

कोरोनाको पोको बजारमा !

“के कोसेली लान्छ्यौ दिदी ऐले नयाँ सालमा ।कोरोनाको पोको छ झाल झालमा ।।” पोखरालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका पत्रकार कमल पौडेल ‘अथक’ को ‘कोरोनाको पोको’ शीर्षकको तीज गीत सङ्ग्रहमा उल्लेखित गीतको टुक्का हो यो । हालै बजारमा आएको सङ्ग्रहमा कोरोना भाइरस, यसको उत्पत्ति, चीन, भारत, अमेरिका, इटालीलगायत नेपाली समाजमा पारेको…


  • Default Image

    उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

    काठमाडौं । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पिसीआर परीक्षण सहज भएका देशहरुबाट…

  • Default Image

    कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु

    भरतपुर । चितवनमा शनिबार कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिवार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर…

  • Default Image

    बधशालाको सहिद

    एकजना एक्काइसौँ शताब्दीका सुटेकबुटेक मान्छेको मुखमा मासुको सानो टुक्रा अड्किएकाले, निकाल्नु परेकाले हस्पिटलमा जाँदा लाइनै बस्नु परेनछ । उनको कोट कालो थियो । ठूलो मान्छे सोचेर बेग्लै सम्मान भएको रहेछ, मान्छेको लामो भीडका बिचबाट १५० किलोको माला लगाएर भव्य स्वागत गरिरहेको स्पष्टै देखिन्थ्यो । त्यसपछि ती बुज्रुक पढालेखा मानिसले गोरुगाढामा…

  • Default Image

    यस कारण काठमाडौँ उपत्यका कोरोनाको उच्च जोखिममा

    काठमाडौँ – तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ।  काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ। त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।…

  • Default Image

    वीर अस्पतालका डाक्टरलाई कोरोना संक्रमण, अन्य पाँच जना क्यारेन्टाइनमा

    काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अन्य देखिएपछि ५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । इन्टरनल मेडिसिन विभागका ती चिकित्सकलाई ज्वरो आउने, झाडापखाला लाग्ने लक्षण देखिएपछि बुधबार अस्पतालमा भर्ना गरी पिसिआर जाँच गरिएको थियो । उनको बिहीबार आएको रिर्पोटमा कोरोना…

  • Default Image

    प्रहरी प्रधान कार्यालय मा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    श्रावण १६, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि…

  • Default Image

    छिमेक लघुवित्तको संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक नियुक्त

    साउन १३, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सञ्चालक नियुक्त गरेको छ । संस्थाले संस्थापक शेयरधनीको तर्फबाट सोगराथ साहलाई नियुक्त गरेको हो । संस्थाको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले साहलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १३ गतेदेखि लागू हुने गरी कम्पनीको संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व…

  • Default Image

    जात्रा

    अच्युत घिमिरे - ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा, यो उखानजस्तै अहिलेको राजनैतिक तमासाले धेरैलाई हसाएको छ । सत्तारुढ दलभित्रको यो रमिता संसारलाई देखाएर नेताहरुले के गर्न खोजेका होलान् ? मान्छेहरु कोरना भाइरसको कारण प्रत्येक क्षण डर बोकेर हिडिरहेका छन् । भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । परीक्षणको दायरा बढाएर…

  • Default Image

    ट्विटरमा अहिलेसम्मकै ठूलो हमला ः ओबामा, बिल गेट्सलगायत ठूला व्यक्तिको ट्विटर ह्याक

    १ साउन, काठमाडौं ।  ओबामा, बिल गेट्सलगायत ठूला कम्पनीको ट्विटर ह्याक भएको छ। यो ह्याक बिटक्वाइन कारोबार गर्नेहरुले गरेको खुलेको छ । यसरी ट्विटर ह्याक हुनेहरुमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका लागि डेमोक्र्याटिक उमेद्दवार जो बाइडन, अर्बपतिहरू जेफ बेजोस, एलन मस्क, बिल गेट्स, माइकल ब्लुमवर्ग लगायत व्यक्तिका ट्वीटर खाता…

Scroll to Top