पर्यटन पत्रकारिता पुरस्कारबाट ३ पत्रकार सम्मानित
फागुन १९, काठमाडौं । सुनसरीमा पर्यटन पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । सेक्ष ट्राभलिङले ६ वर्ष अघिदेखि शुरु गरेको उक्त कार्यक्रमको पुरस्कार आर्थिक अभियानकर्मी दिनेश गजमेर सहित ३ जनालाई प्रदान गरेको हो । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा तिन वर्षदेखि रोकिएको सम्मान तथा पुरस्कार…

