सरकारी एम्बुलेन्समा गाँजा तस्करी
१२ माघ, २०७६, काठमाडौं । नेपालमा लागू औषधको अवैध दुव्र्यसन तथा यसको प्रयोग बढदै गइरहेको छ । रौतहटको डुमरिया नगरपालिका–९ को स्वास्थ्य चौकीको एम्बुलेन्स तस्करी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सरकारी एम्बुलेन्स बा.२ झ १७४९ नम्बरको रहेको र उक्त एम्बुलेन्सबाट ३० किलो ६ सय ग्राम गाँजा…

