Banijya News

समाचार

शान्तिनगरको जेब्राक्रसमै अन्दाजी ५५ बर्षिय महिलालाई ठक्कर दिएर गाडी फरार

पुस १२, काठमाडौं ।शान्तिनगर चोकमा नम्बर नखुलेको सवारीले अन्दाजी ५५ वर्षिय महिलालाई ठक्कर दिएर भागेको छ । शनिवार रातको नै […]

एनआईसी एशिया बैंकको आइभिआर सेवा सञ्चालनमा

पौष ८ , काठमाडौं – एनआईसी एशिया बैंकले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि थप परिस्कृत र अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले आइभिआर सेवा सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकवर्गले नवीन अनुभवका साथै विशेष सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास…


  • Default Image

    गरिमाको विकास बैंकको धादिङ्गवेशी शाखा

    पुस ७ काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मिति २०७६ पौष ६गते आईतबार निलकण्ठ नगरपालिका वडानं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख श्री भीम प्रसाद ढुंगानाज्यूलेगर्नुभएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्री श्यामप्रसाद बस्यालज्यूले…

  • Default Image

    उदयपुरगढी सवारी दुर्घटना हुँदा चारको मृत्यु

    पुष ३, काठमाडौं । उदयपुरगढी गाउँपालिकाको जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी–३ घर भइ हाल मोरङको पथरी बस्ने ६१ वर्षीय टिककनारायण श्रेष्ठ, उदयपुरगढी–३…

  • Default Image

    बम भेटिँदा ५४ हजारलाई सहरबाट हटाइयो

    रोम : इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत…

  • Default Image

    ४ करोडको साइकल

    एजेन्सी, २६ मङ्सिर । एउटै साइकलको मुल्य ४ करोड पर्छ भन्ने सुन्दा तपाईंलाई हावादारी गफ जस्तो लाग्न सक्छ । तर यो वास्तविक हो । अमेरिकी नागरिक सिल्वेस्टर रोपरले सन् १८९६ मा बनाएको साइकल लिलामीमा राखिएको छ, जसको लिलामी मूल्य ४ करोड राखिएको छ । वाफबाट चल्ने यो साइकलको दुइ पांग्रा…

  • Default Image

    घरमै बसेर मोबाइल एपबाटै ट्याक्सी अर्डर गर्न सकिने

    मंसिर २४, काठमाडौं । अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गर्दे घर घरबाटै नै ट्याक्सी सेवा लिन मिल्ने बनाएको छ । दक्षिण एशियाली देशहरू भारत र बंगलादेशको सार्वजनिक यातायातको क्षेत्रमा समेत विभिन्न स्टार्टअप कम्पनी सञ्चालनमा छन् । यसैको सिको गर्दे नेपालमा ‘यात्रु’ अनलाइनमार्फत ट्याक्सी सेवा दिंदै आएका…

  • Default Image

    एक अर्ब २७ करोडको सेयर कारोबार

    २३ मंसिर, २०७६, काठमाण्डौ । गत साता १ अर्ब २७ करोडको सेयर कारोबार भएको छ । गत साता सेयर कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्सेले नयाँ यात्रा तय नगरे पनि पछिल्ला तीन दिन भने बजार सुधारात्मक दिशामा अगाडि बढ्दा नेप्सेले गति लिएको थियो । साताभर कुल १ सय ७२…

  • Default Image

    जहाँ अपराधीले बलात्कार पछि हत्या गरे, त्यही स्थानमा अपराधी प्रहरी इन्काउन्टरमा मारिए

    भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको "प्रहरी इन्काउन्टर"मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।अन्र्तराष्टिय संचार माध्यमका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा "भिडन्त"मा मृत्यु…

  • Default Image

    वेपत्ता शव फेला

    १८ मंसिर, २०७६, काठमाण्डौँ । गुल्मीको इस्मा गाउँपालिका देखि बागलुङको निसिखोला गाउँपालिका छुटेको जीप दुर्घटना हुँदा वेपत्ता रहेको एक शव फेला परेको छ । फेला परेको शव ६५ वर्षीय धनबहादुर कार्कीको रहेको छ । बुधवार बिहान शव दुर्घटना स्थल देखि १ किलो मिटर पर खोलाको किनारमा भेटिएको हो । शव…

  • Default Image

    प्रतिक्विन्टल रू.२०० ले धानको मूल्य वृद्धिः किसान लाइ राहतको महशुस

    १७, मंसिर, २०७६, काठमाण्डौ । सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेसँगै बाँके नेपालगञ्जका किसानहरुको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने घुईचो लागेको छ । सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरु खुसि हँुृदै उत्पादन गरेको धान विक्री गर्न थालेका हुन् । किसानहरुले मोटो धानको रू.२ हजार ५३२…

  • Default Image

    काठमाण्डौमा भूकम्पको झड्का

    १२ मंसिर, २०७६, काठमाण्डौ । बुधबार राति काठमाडौं गएको भूकम्पसँगै धेरै पछि काठमाडौंवासीले भूकम्पको झड्काको महसुस गरेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार राति १० बजेर ८ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको फुल्पिङकोट रहेको छ । यसको मापन ५ रेक्टर स्केल रहेको केन्द्रले बताएको छ । यो नयाँ…

Scroll to Top