हात्ती, बाँदरबाट जोगिन सामूहिक पूजा !
११ मंसिर, २०७६, काठमाण्डौ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै घरसमेत भत्काउन थालेपछि स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । उनीहरुले शान्तिको कामना गर्दै मङ्गलबार अग्निसाइर मन्दिरमा हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजापाठ गरेका हुन् । जङ्गली जनावरबाट असुरक्षित…

