Banijya News

समाचार

नेप्से परिसूचक सामान्य अंकले

काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । दिनभर सामान्य उतार चढाव देखिएको बजार १.१४ अंकले ओरालो लागेर बन्द भएको हो । अघिल्लो दिनको तुलनामा ०.१० प्रतिशत कम हो । सो दिन एनएमबि बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ५ करोड रुपैयाँ बराबरको सेयर…


  • Default Image

    साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले गिरावट

    काठमाडौं—साताको दोस्रो दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.२४ अंकले घटेर एक हजार एक सय ३१.१२ अंकमा पुगेको छ । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स्ट पनि ०.५३ अंकले घटेर २४८.६० अंकमा पुगेको हो । यस दिन बजारमा १६०…

  • Default Image

    प्रेतात्माले आएर भनेपछि बिगत ३० बर्षदेखि महिलाको भेषमा

    ०२ मंसिर, २०७६, काठमाण्डौ । मानिस जन्मन्छ अनि एकदिन मर्छ, यो ध्रुवसत्य हो । मृत्युलाई कसैले पनि टार्न सक्दैन् । यो प्रकृतिको नियम नै हो । मानिस जन्मेपछी एकदिन अवश्य नै मर्छ, तर त्यती जान्दा जान्दैपनि मानिस मृत्युदेखि भाग्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन्छ । । उत्तर प्रदेशको…

  • Default Image

    वरिष्ठ कलाकार मानन्धरलाई “नवीन कलाश्री पुरस्कार”

    २ मंसिर, २०७६, काठमाडौं । नेपाली चित्रकलाको उन्नयनमा अतुलनीय योगदान दिएवापत मूर्धन्य कलासर्जक किरण मानन्धरलाई ‘नवीन कलाश्री पुरस्कार’ अर्पण गरिएको छ । पोखराका वरिष्ठ चित्रकला सर्जक क्षेत्रलाल कायस्थले स्थापना गरेको ‘कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान’ द्वारा स्थापित सो पुरस्कारको राशि ताम्रपत्रसहित रु ५० हजार नगद रहेको छ । प्रतिष्ठानद्वारा हिजो आइतबार…

  • Default Image

    चन्द्रागिरि हिल्स रिसोर्टलाई उत्कृष्ट अन्तर्रा्ष्ट्रिय अवार्ड

    १ मंसिर, २०७६, काठमाण्डौ । काठमाडौंको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टले यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्रा्ष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बिच भारतका संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रल्हाद सिंह पटेल र पूर्वमन्त्री एवं राज्यसभाका सांसद विजय…

  • Default Image

    ऐतिहासिक विजेता भलिबल टोली आज स्वदेश फर्किंदै

    २९ कात्तिक २०७६, काठमाण्डौ । भलिबलको इतिहासमा ऐतिहासिक स्वर्ण पदक जितेको नेपाली राष्ट्रिय महिला भलिबल टोली आज अपराह्न ४ बजे स्वदेश फर्किंदैछ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि बंगलादेशमा आयोजना भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले ऐतिहासिक पदक जितेको हो ।…

  • Default Image

    साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने

    २९ कात्तिक २०७६, काठमाण्डौ । ८२ वर्षको उमेर पुग्दा पनि लेखन, सम्पादन तथा पत्रिका प्रकाशनमा सक्रिय साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दन गरिने भएको छ । शर्मा, ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका माध्यमबाट साहित्यिक पत्रकारितामा विगत पाँच दशकदेखि क्रियाशील व्यक्तित्व, तथा साहित्यकार हुन् । साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अभिनन्दनका लागि गठित मूल आयोजक…

  • Default Image

    हुने भयो शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

    २८ कात्तिक २०७६, काठमाडौं । मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा गरिएको व्यवस्था अनुसार अब सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सो सरह बढुवा हुन पाउने भएका छन् । यो व्यवस्था कार्यान्वयनमा आएपछी यदी न्युनतम शैक्षिक योग्यता पुरा गरेका शिक्षक भएर पनि तल्लो तहमा कार्यरत छन् भने…

  • Default Image

    एउटै बोकालाई तीन लाख

    ७ कार्तिक २०७६, काठमाण्डौ । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ पर्छ भन्दा पत्याउन गाह्रै पर्छ । तर यो खबर हाम्रै देश नेपालको हो । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमाa उन्नत जातको बाख्रापालन गर्दै आएका आनन्द रिजालले एउटै बोकालाई दुई लाख ९० हजार रुपैयाँमा बिक्री…

  • Default Image

    मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी को बन्दै, को विहिरिदै ?

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारी गरेका् छन् । प्रधानमन्त्री ओलीलाई सघाइरहेका सल्लाहकार तथा उनी निकट नेताहरुले मुखै खोलेर यस विषयमा केही नबताए पनि केही मन्त्रीहरुले आफन्त तथा सन्निकटहरुसँग प्रधानमन्त्री ओली अधिकांश मन्त्रीहरुसँग खुशी नरहेको र मन्त्रिपरिषद् हेरफेरको पेचिलो तयारीमा लागेका हुन् । बिदा भएका मन्त्रीहरुलाई अयोग्यको…

  • Default Image

    भाइरल अघोरी बाबा र उनकी पत्नी प्रहरी हिरासतमा

    २५ कात्तिक २०७६, काठमाण्डौ । सामाजिक सञ्जाल तथा युट्युवमार्फत चर्चामा आएका ’अघोरी बाबा’ को नामले चर्चित विजय केसी तथा उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । बाबामाथी विदेश पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोप लागेको छ । सोहीे आरोपमा उनीहरुलाई सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको हो । पछिल्लो समय उनी…

Scroll to Top