Banijya News

समाचार

एउटै बोकालाई तीन लाख

७ कार्तिक २०७६, काठमाण्डौ । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ पर्छ भन्दा पत्याउन गाह्रै पर्छ । तर यो […]

भाइरल अघोरी बाबा र उनकी पत्नी प्रहरी हिरासतमा

२५ कात्तिक २०७६, काठमाण्डौ । सामाजिक सञ्जाल तथा युट्युवमार्फत चर्चामा आएका ’अघोरी बाबा’ को नामले चर्चित विजय केसी तथा उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । बाबामाथी विदेश पठाइदिने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोप लागेको छ । सोहीे आरोपमा उनीहरुलाई सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको हो । पछिल्लो समय उनी…


  • Default Image

    विमानस्थलबाटै पक्राउ परे ब्राजिलियन नागरिक

    २५ कात्तिक २०७६, काठमाण्डौ । त्रिभुवन विमानस्थलबाट दुई किलो १ सय ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिक पक्राउ परेका छन ्। पक्राउ पर्नेमा ६१ वर्षीय सर्जियो ट्रु रहेका छन् । ब्युरोको विशेष सूचनापछि सर्जियोको निगरानी भइरहेको थियो । सर्जियो कतार एयरको उडानबाट नेपाल आएको खुलेको छ । विमानस्थलमा भन्सार जाँच…

  • Default Image

    विवाहको कुरो छिन्दा अब नागरिकता अनिवार्य

    २५ कात्तिक २०७६, काठमाण्डौ । वालविबाहले नेपाली समाजलाई नराम्ररी गाँजेको छ । तराई क्षेत्र होस् या त दुर्गम मानिने सुदुर पश्चिम जहाँ त्यही वालविबाह हुने गरेको पाइन्छ । यसैबाट मुक्त हुन नयाँ विकल्प समेत खोजिहुन थालेको छ । जाजरकोटमा पनि वालविबाह अत्याधिक हुन थालेपछि यस्तै विकल्प स्वरुप केटाकेटीको जन्मदर्ता र…

  • Default Image

    भाडामै पाइन्छ गर्लफ्रेण्ड मात्र २० रुपैयाँमा

    २४ कात्तिक, २०७६। काठमाडौं । जो कोहीलाई पनी जिवनको शुरुवातिदेखी अन्त्यसम्मै आफ्नो मनलाई बुझ्ने कोही साथी भइदिए हुन्थ्यो भन्ने लाग्छ । जिवनको कुनै पनी क्षणमा साथीको खाँचो परिरहेको हुन्छ । तर विश्वमा यस्तो देश पनी छ जुन देशमा आफ्नो जीवनसाथी नभएपनि केही समयका लागि भाडामा केटी साथी भने पाइन्छ ।…

  • Default Image

    कस्तो अचम्म ! जँुगाकै तलब मासिक २५० ?

    १९, कात्तिक २०७६ ,काठमाण्डौ। जँुगा पालेर पनि पैसा कमाइन्छ भन्दा पत्याउन त के सुन्दा पनि अचम्म लाग्न सक्छ । यो विषयमा सबैको एउटै राय हुनसक्छ जँुगा पालेर पनि कहीँ पैसा कमाइन्छ ? सिस्ने गाउँपालिका– ६ ,रुकुमकोट निवासी हाल घोराही उपमहानगरपालिका– १५ निवासी कालिबहादुर बुढाथोकीले भने जँुगा पालरै विगत १२ वर्षदेखि…

  • Default Image

    मृत भेटिएकी किशोरीको हत्या आरोपमा उनकै श्रीमान पक्राउ

    १८, कार्तिक, २०७६ । वीरगञ्ज । जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवानको हत्या उनकै श्रीमानबाट भएको पत्ता लागेको छ । उनको शव पर्साको ठोरी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले…

  • Default Image

    मन्त्रीपरिषको आपतकालिन बैंठक, के होला निर्णय ?

    १७ कात्तिक २०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएपछि नेपाली राजनीतिमा ठूलै खैलाबैला भएको छ । आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेर नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको मन्त्रीपरिषद् फेरी बस्न लागेपछि सबैतिर कौतुहलता बढेर गएको छ । अहिले पाँच बजेका…

  • Default Image

    फर्किए प्रधानमन्त्री, मन्त्रिपरिषद बैठक सुरू

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ । आइतबार १२ बजेपछि बैठक सुरु भएको हो । मिर्गाैलामा समस्या आएपछि लगातार उपचारमा रहेका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार आएपछि आज निवासमै मन्त्रिपरिषद बैठक बाेलाएका हुन् ।

  • Default Image

    फ्mेरी बलिउडमा खेल्दै सुनील थापा ।

    १७, कार्तिक, २०७६ । ‘राते काँइला’ का नामबाट चर्चित ६४ वर्षीय अभिनेता सुनील थापाले पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेर खेलेका थिए  । अब फ्mेरी सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा यिनले खेल्ने पक्का भएको छ । ‘क्वाथा’ बाटै बलिउड अभिनेत्री क्याटरिना क्याफकी बहिनी इसाबेल…

  • Default Image

    “I thought I would die”

    The beating was so brutal that Vibha Rana was left with deep cuts above her left eye that needed multiple stitches. Her face was dripping with blood and she couldn’t see clearly as her vision was blurred by the beating. All she felt was a throbbing pain in her head.…

  • Default Image

    देश नहु“दाको आफ्नै कथामा नेता टेकनाथ रिजाल आज मृत्यु कुर्नुबाहेक कुनै विकल्प रहेन

    संगीता पौडेल भुटानको पश्चिमी क्षेत्र लामिडॉडामा सन् १९४७ साल मार्च २० मा जन्मेका हुन् भुटानी नेता टेकनाथ रिजाल । सामान्य जीवन यापनका लागि नुन–तेल खरिद गर्नका लागि भारतीय सीमा क्षेत्रका सिक्किम , कालेङ्पुङ जस्ता सहर धाउ‘दैमा उनको बाल्यकाल बित्यो । यस बाहेक शासकहरूले दिएको खेतीपाती गर्ने आदेशसगै खेतीकिसानीमै उनको बाल्यकाल…

Scroll to Top