Banijya News

ग्लोबल आईएमई लघुवित्तको २७.४७ प्रतिशत लाभांश घोषणा

1
1.0K Shares

ग्लोबल आईएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित नगद लाभांश १.४५ गरी कुल २८.९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको बार्षिक साधारणसभाबाट पारित भएपश्चात मात्र शेयरधनीमा वितरण हुनेछ।

1

Scroll to Top