Banijya News

नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा ‘अस्तित्व’ नामक फेसन शो सम्पन्‍न [तस्बिरहरु]

1
1.1K Shares

काठमाडौं- नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजले ‘अस्तित्व’ नामक फेसन शो सम्पन्‍न गरेको छ। फेसन डिजाइनिङमा स्‍नातक तहमा अध्ययनरत १५औं ब्याचका विद्यार्थीहरुले फेसन शो आयोजना गरेका हुन्। उक्त फेसन शोमा विद्यार्थीहरुले डिजाइन गरेका विभिन्‍न फेसनेवल डिजाइनको ड्रेस लगाएर मोडलहरुले र्‍याम्पमा प्रदर्शन गरेका थिए।

हेराैं तस्बिरहरु:

तस्बिरहरुः प्रदीपराज वन्त/रासस

1

Scroll to Top