Banijya News

प्राइम कमर्श सहित तीन लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा चार वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । सूचिकृत भएको सेयरमा प्राइम कर्मशियल बैंकको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता शेयर छ । कैलास विकास बैंकलाई प्राप्ति(गाभेर) गरेपछि प्राइमको उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यसैगरी नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको ७४ हजार ६ सय ६६.७० कित्ता, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ५ लाख ७९ हजार ५ सय ३८.८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यसैगरी नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ लाख ३१ हजार ६ सय ६२.५० कित्ता सुचिकृत भएको नेप्सेले जनाएको

1

Scroll to Top