Banijya News

वरिष्ठ विशेषज्ञ डा भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि

1
1.1K Shares

काठमाडौं – वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण भएको छ । शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । सुरुको दिनमा हल्का ज्वरो आएपनि हाल कुनै लक्षण नदेखिएको डा रिजालले बताएका छन् । उनले आफूलाई कोरोना संक्रमण भएपछि आइतबारदेखि अस्पतालमा भर्ना भएको बताएका छन् ।

1

Scroll to Top