Banijya News

बैंकका ५ जना कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

वीरगञ्ज – वीरगञ्जमा गरिएको परीक्षणमा बैंकका ५ जना कर्मचारीसहित थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा पर्साका थप २४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।

संक्रमण देखिनेमा नबिल बैंक वीरगञ्ज शाखाका पाँच जना कर्मचारी सहित पर्सामा २४ जना संक्रमित थपिएका हुन् । यसअघि पनि नबिल बैंकका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

1

Scroll to Top