Banijya News

यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकीलाई

1
1.0K Shares

२६ असोज, काठमाण्डौ ।


यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकले पाउने भएका छन् । अर्थशास्त्री पल आर. मिलग्रोम र रोवर्ट बी. विलसनलाई यसवर्षको नोबेल पुरस्कार प्रदान गरिने भएको हो ।
अक्सन सिद्धान्तमा सुधार र नयाँ अक्सन ढाँचा निर्माण गरेकोले उनिहरुलाई यो पुरस्कार दिन लागिएको हो ।
अहिलेसम्म दुई महिलाले मात्र अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

1

Scroll to Top