Banijya News

कारोबारको पहिलो दिन आइतबार सुनको भाउ लाग्यो ओरालो

1
1.1K Shares

०२ कार्तिक, काठमाण्डौ ।


आज कारोबारको पहिलो दिन सुनको भाउ ओरालो लागेको छ । आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर ओरालो लागेको हो । शुक्रबार कारोबार मूल्य प्रतितोला ९४ हजार ९ सय रूपैयाँ थियो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन ९४ हजार २०० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य स्थिर छ ।

आज चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँ नै कायम भएको छ।

1

Scroll to Top