Banijya News

ज्योति गु्रुपका निर्देशक सौरभ ज्योति दाम्पती भए कोरोना संक्रमित

1
1.1K Shares

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र उनकी श्रीमती सृजना ज्योलिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सौरभ ज्योतिले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा लेख्दै भनेका छन्, ‘सधैँ पोजेटिभ सोच राख्ने व्यक्ति कोरोना पोजेटिभ भएको छु । तर पनि आफूलाई केही नभएको र फिट एण्ड फाइन छ ।’
उनले आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि सचेतना अपनाउन भनेका छन् ।

1

Scroll to Top