Banijya News

आठ हजार दर्शक क्षमताका फुटबल रंगशालालाई फ्लडलाइटसहित विकास गरिने

1
1.0K Shares

सरकारले आगामी तीन वर्षभित्र आठ हजार क्षमताका फुटबल रंगशालालाई फ्लडलाइटसहितको रंगशालामा परिणत गर्ने भएको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । उक्त कार्यलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्ने बताइएको छ ।

1

Scroll to Top