Banijya News

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

प्रभु बैंक लिमिटेडले १६ लाख ६० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता सेयर बिक्रीमा राखिएको हो।

यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक सेयरधनीका साथै अन्य संस्था वा व्यक्तिले १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन् ।

1

Scroll to Top