Banijya News

सोल्टी होटलले ६ महिनामा कमायो ११ करोड ५९ लाख

1
1.1K Shares

२६ माघ, काठमाडौं ।
सोल्टी होटलले आर्थिक वर्ष ०७६ र ०७७ को दोस्रो त्रैमास सम्ममा ११ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको पुस सम्ममा होटलले १५ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
टलले चालु आर्थिक बर्षको ६ महिना अवधिमा व्यापार व्यवसाय तथा सेवाको बिक्री मार्फत ८२ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा ५ करोड ९३ लाख रुपैयाँ कम हो ।

1

Scroll to Top