प्रभु बैंकले ३ दिनका लागि आफ्नो सेवा बन्द गर्ने भएको छ । नयाँ सफ्टवेयर प्रतिस्थापन गर्नको लागि बैंकले आफ्नो सेवा र्न लागेको हो । बैंकले सूचना जारी गर्दे जेठ १५ गते साझ ५ बजेदेखि आइतबार ९ बजेसम्म सम्पूर्ण सेवा बन्द हुने जनाएको छ । बैंकले संचालन गर्दे आएको पुमरी सफ्टवेयरलाई प्रतिस्थापन गरेर फिनाकल प्रयोग गर्ने भएको हो ।


