Banijya News

कर्णाली प्रदेशमा आज थप २९ मा कोरोना पुष्टि

1
1.0K Shares

कर्णाली प्रदेशमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि भएकाहरूसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ६२ पुगेको छ।

संक्रमितहरु सुर्खेत, सल्यान र अछाम जिल्लाका रहेका छन्।

1

Scroll to Top