२० जेठ, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
संक्रमण भएको सबै स्वास्थ्यकर्मी हुन् ।


