Banijya News

केएमसी अस्पतालका सबै सेवा बन्द

1
1.0K Shares

काठमाडौं मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा  (आज) बधुबारबाट आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। २ जना स्वासथ्यकर्मी र २ जना बिरामीमा  कोरोनाभाइरसको संक्रमण देखिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको हो । 

  बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा अर्को सूचना जारी नभएसम्मको लागि बन्द गर्न बाध्य भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

 मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

1

Scroll to Top