Banijya News

बीरगञ्जबाट ५ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज

1
1.0K Shares

२२ जेठ, काठमाडौं । 

कोरोना भाइरसको संक्रमण निको भएर थप ५ जना संक्रमित बीरगञ्जको गण्डक कोरोना बिशेष अस्पतालबाट डिस्चार्ज भएका छन् । बीरगञ्जबाट २ जना सेना सहित ५ जना कोरोना संक्रमित निकाे भएर डिस्चार्ज भएका हुन्।

बीरगञ्जबाट मात्रै यस अघि एक सय २ जना डिस्चार्ज भईसकेका छन् ।

1

Scroll to Top