Banijya News

नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहसचिवद्धारा दज्र्यानी चिह्न प्रदान

1
1.1K Shares

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । भने गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रममा न्यौपानेले आईजीपी क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारदेखि नै प्रहरी सेवाबाट अवकाश पाएका छन् ।

1

Scroll to Top