Banijya News

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएपछि दिइयो सुनामीको चेतावनी

1
1.0K Shares

अमेरिकाको अलास्का प्रायद्वीपमा ७.८ म्याग्निच्युडको भूकम्प  शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पको केन्द्रविन्दु एंकोरेजभन्दा ५ सय माइल दक्षिणपश्चिम र पेरीभिलभन्दा ६० माइल दक्षिण पूर्व रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पपछि केन्द्रविन्दुको २ सय माइल क्षेत्रफलमा सुनामीको चेतावनी दिइएको छ । एजेन्सी । 

1

Scroll to Top