Banijya News

रिलायबल नेपाल लाइफको साधारण सभा साउन ११ गते, ६० करोड आईपीओ निष्कासन गर्ने तयारी

1
1.0K Shares

श्रावण ७, काठमाडौं ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा साउन ११ गते हुने भएको छ । सभाले तयारी गरेको ६० करोड आईपीयो निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ ।

त्यस्तै सभाले उद्धेश्य थप गर्ने, उदेश्य थप सञ्चालक समितिको व्यवस्थामा परिवर्तन, गणपुरक संख्या, सञ्चालकहरुको सुविधाज लगायत सञ्चालक समितिको निर्णय बमोजिम प्रवन्धपत्र र नियमावलीका सम्बद्ध दफाहरु संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ ।

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब पु¥याउन निर्देशन दिएसँगै उक्त कम्पनीले रू. ६० करोड बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले साधारण सभा होटल मेरियट नक्साल काठमाडौंमा दिउँसो १ बजे आयोजना गरेको छ ।

1

Scroll to Top