Banijya News

काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

काठमाडौँ- काठमाडौँ उपत्यकामा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जना तथा पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हो।

1

Scroll to Top