Banijya News

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, पुग्यो नेपालमा मृत्यु हुनेको संख्या ४८

1
1.0K Shares

१२ साउन, काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट थप एक जनाको मृत्यु भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रबक्क्ता प्रा.डा. जागेश्वर गौतमले बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको जनकारी दिए ।


उनी निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका विरामी भएको थिए । मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

1

Scroll to Top