Banijya News

सभामुख निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएपछि तनाव, सभामुख सापकोटासहितको स्वाब संकलन

1
1.1K Shares

सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तनाव भएको छ ।

ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।

 ती कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

1

Scroll to Top