Banijya News

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुपबीच सम्झौता

1
1.1K Shares

माछापुच्छ्रे बैंक र सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीअन्तर्गतका देशका विभिन्न स्थामा रहेका होटल, रेष्टुराँ, रिसोर्ट तथा क्याफेले प्रदान गर्ने सेवामा १० प्रतिशतको छुट पाउने छन् ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जुकुमार थापा तथा सिद्धार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर हस्ताक्षर गरेका छन् ।

1

Scroll to Top