Banijya News

भारतिय पूर्वकप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

1
1.1K Shares


भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनी र ब्याट्सम्यान सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आज एकै दिन भारतका दुवै खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् ।

दुवैले सामाजिक सञ्जाल सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो संन्यासको घोषणा गरेका हुन् ।
धोनीले संन्यास घोषणा गरेको केही समयपछि रैनाले पनि संन्यास घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) रैनाले चेन्नई सुपर किङ्स खेल्ने छन् । उनी सीएसकेका उपकप्तानसमेत हुन् ।

३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । उनले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी-ट्वान्टी खेलेका छन् ।

1

Scroll to Top