Banijya News

नबिल बैंकका पूर्वअध्यक्षको कोरोना संक्रमणबाट मृत्यु

1
1.1K Shares

काठमाडौं–नविल बैंक लिमिटेडका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ह्याम्स हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको हो । नबिल बैंकमा पौड्याल २०४२ सालदेखि संचालक थिए ।  नेपाल राष्ट्र बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका पौडेल राष्ट्रिय बीमा संस्थानको कायर्कारी अध्यक्ष समेत भएका थिए ।  गत असोज २० गते उनी नबिल बैंकको सञ्चालकबाट बाहिरिएका थिए ।

1

Scroll to Top