नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।
अन्य देशको मुद्राको विनिमय दर कति ?


