Banijya News

सिभिल लघुवित्तको खुद नाफा बढ्यो

1
1.1K Shares

सिभिल लघुवित्तको खुद नाफा ९.६२% ले बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा उल्लेख गरिएको हो ।

जुन रकम ५ करोड २८ लाख १८ हजार रुपैयाँ हुन आउँछ । गत वर्षको यसैअवधिमा लघुवित्तकोे ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।खुद ब्याज आम्दानी ५०.९१% ले बढेको छ । त्यसको रकम १७ करोड ६४ लाख ७ हजार रुपैयाँ हुदछ । त्यस्तैगरी, सञ्चालन नाफा १५.३८% ले बढेको छ । रकम ८ करोड १३ लाख ७९ हजार रुपैयाँ हुन जादछ ।

चैत मसान्तसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ६६ पैसा हुदछ ।

1

Scroll to Top