Banijya News

जथाभावी फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार रुपैयाँ जरिवाना

1
1.1K Shares

काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने १६ जनालाई ७२ हजार रुपैयाँ जरिवाना तिराएको छ। बुधबार बिहान कोटेश्वरमा फोहोर फ्याक्न पुगेका १६ जनालाई महानगर प्रहरी बलको टोलीले फोहोरसहित नियन्त्रणमा लिएको हो ।
फोहोमैला संकलन गर्ने गाडी प्रत्येक दिन घरघरमा पुग्ने भएपनि जथाभावी फोहोर फालिनु गलत भएको भन्दै महानगरले कानुन पालनामा कडाई गरेको बताएको छ। महानगरले कानुन पालना गर्दै सहर स्वस्थ राख्न आग्रह गरेको छ ।

1

Scroll to Top