Banijya News

नेपाल साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा

1
1.1K Shares

 

साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप प्रतियोगिताको पहिलो हाफमा १-० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले प्रितीको गोलमा २-१ को नाटकीय जित दर्ता गरेको हो ।

पहिलो हाफको ३८औं मिनेटमै नेपाल गोल खान पुगेको थियो । निकै संघर्ष पश्चात ७६औं मिनेटमा नेपालबाट सावित्रा भण्डारी साम्बाले गोल गर्न सफल भइन्। इन्ज्युरी समयमा प्रिती राईको उत्कृष्ट गोलसँगै नेपाल लेबनान विरुद्ध पुनरागमन जित दर्ता गर्दै पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ ।

नेपालले अब फाइनलमा जोर्डनको सामना गर्नेछ ।

1

Scroll to Top