Banijya News

नेशनल लघुवित्तको नाफा ६.१६ प्रतिशतले घट्यो

1
1.1K Shares

नेशलन लघुवित्तले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक गरेको छ । सार्वजनीक विवरण अनुसार लघुवित्तको नाफामा गिरावट देखिएको छ ।

खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेसनल लघुवित्तको खुद नाफा ६.१६ प्रतिशतले घटेर १९ करोड ७ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

1

Scroll to Top