Banijya News

जेन–जीको धुलाईबाट घाईते भएका देउवाको गर्धनमा लगाइयो १२ टाँका

1
1.3K Shares

जेन–जी आन्दोलनकारीको धुलाईबाट घाईते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा गम्भीर चोट लागेको पाइएको छ ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले देउवाको गर्धनमा १२ टाँका लगाइएको र हाल सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको ब्रिफिङ गरेका हुन् । हाल उनको अवस्था भने खतरामुक्त रहेको छ ।

1

Scroll to Top