काठमाडौंको तारकेश्वरबाट माछापोखरी जादै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बहिान दुर्घटनामा परेको हो ।
दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।
माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो । स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टएिको हो।


