Banijya News

एमालेको कार्यक्रम रोक्न धर्नामा जेनजी आन्दोलनका घाइते

1
1.2K Shares

जेनजी आन्दोलनमा घाइते भएकाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमालेको नेसनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रम राेक्न उनीहरु धर्नामा बसेका हुन् ।

एमालेले आज अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेसनल भोलेन्टियर फोर्स केन्द्रीय कमान्ड घोषणासहित र्‍यालीको आयोजना गर्दैछ । प्रदर्शनकारीहरूले एमालेले बारामा भएको घटनलाई उक्साएको, भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीलाई प्रमुख अतिथि बनाइएको भन्दै त्यसको विरोध समेत गरेका छन् ।

1

Scroll to Top