Banijya News

साफ यू–१९ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

1
1.1K Shares

पोखरामा आयोजना हुने १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भूटान सहभागी छन् । प्रतियोगिता पोखरा रङ्गशालामा यही माघ १७ देखि २४ गतेसम्म आयोजना हुनेछ ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

1

Scroll to Top