Banijya News

स्कटल्यान्डसँग पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरियो

1
1.1K Shares

नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै आईसीसी टी–२० महिला विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ। स्कटल्यान्डले दिएकाे १४१ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपालले १३.५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्रै बनाउन सक्याे।

नेपालकी विन्दु रावल र राेम थापाले समान १४ रन बनाउनु बाहे अन्यले रन बनाउन सकेनन्। याे सँगै चार खेलबाट २ अंकसहित समूह बी काे चाैथाे स्थानमा रहेर नेपालले आफ्नाे यात्रा समाप्त गरेकाे छ।

1

Scroll to Top