Banijya News

काठमाडौं -३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

1
1.1K Shares

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् ।

उनले १८ हजार ७५७ मत ल्याउँदा घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । यस्तै कांग्रेसका रमेश अर्यालले ६ हजार मत ल्याए ।

यस्तै नेकपा एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत ल्याएका छन् । उनी विजयी भएपछि घिसिङले पनि उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

1

Scroll to Top