Banijya News

सोवितालाई कानुन मन्त्रालयको जिम्मेवारी

1
1.1K Shares

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन् । प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् ।

उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन् । जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो ।

1

Scroll to Top