Banijya News

गृहमन्त्रीले भने : केपी शर्मा ओलीलाई नियन्त्रणमा लियौँ

1
1.1K Shares

गृहमन्त्री सुदन गुरुङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको बताएका छन्। उनले सामाजिक सन्जालमा पूर्वगृहमन्त्री रमेश लेखक र ओली पक्राउ परेको जनाएका छन्। प्रहरीका अनुसार ओलीलाई पक्राउ गर्न उनको भक्तपुरस्थित गुण्डु निवासमा प्रहरी तैनाथ भएको छ ।

पक्राउ पुर्जीको साथ प्रहरी बिहान करिब ४ः४० बजे ओली निवास पुगेको हो ।

1

Scroll to Top