नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 USD (U.S. Dollar) 1 150.50 151.10 EUR (European Euro) 1 176.36 177.07 GBP (UK Pound Sterling) 1 203.23 204.04 CHF (Swiss Franc) 1 191.63 192.40 AUD (Australian Dollar) 1 107.63 108.06 CAD (Canadian Dollar) 1 109.95 110.39 SGD (Singapore Dollar) 1 117.95 118.42 JPY (Japanese Yen) 10 9.44 9.48 CNY (Chinese Yuan) 1 22.01 22.10 SAR (Saudi Arabian Riyal) 1 40.13 40.29 QAR (Qatari Riyal) 1 41.28 41.45 THB (Thai Baht) 1 4.65 4.67 AED (UAE Dirham) 1 40.97 41.14 MYR (Malaysian Ringgit) 1 37.96 38.11 KRW (South Korean Won) 100 10.18 10.22 SEK (Swedish Kroner) 1 16.31 16.38 DKK (Danish Kroner) 1 23.60 23.69 HKD (Hong Kong Dollar) 1 19.21 19.29 KWD (Kuwaity Dinar) 1 490.87 492.82 BHD (Bahrain Dinar) 1 398.57 400.16 OMR (Omani Rial) 1 390.90 392.46


