Banijya News

अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित

1
1.1K Shares


१९ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अर्थ समितिको मंगलबार डाकिएको बैठक कोरम नपुगेर स्थगित भएको छ ।
मंगलबार नागरिक लगानी कोष ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो । सांसदहरुलाई निकै बेर कुरेर स्थगन गरेको छ ।

1

Scroll to Top